दाङका ६ विद्यालयमा ६ करोडका दरले बजेट, क्षेत्र नम्बर १ का विद्यालय उपेक्षामा परेको गुनासो
nepalpress.com · Fri Oct 16 03:53:02 GMT 2026

रुपन्देही । दाङका ६ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सरकारले बजेट विनियोजन गरेको छ । तर, जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ का कुनै पनि विद्यालय छनोटमा नपरेपछि उक्त क्षेत्रका विद्यालयलाई उपेक्षा गरिएको गुनासो उठेको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले शिक्षा तथा खेलकुद मन्त्रालयबाट जिल्लाका ६ विद्यालयका लागि बजेट विनियोजन भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)