कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३% लाभांश पारित
nepalsamaya.com · Fri Oct 16 03:58:58 GMT 2026

काठमाडौं- कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार काठमाडौँको सुवर्ण शमशेर मार्गस्थित 'सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्स' मा सम्पन्न भएको छ।
उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)