‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र
khabarhub.com · Sat May 16 11:03:02 GMT 2026

ढोरपाटन – काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)