मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ

barnanmedia.com · Sat May 16 10:54:20 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेख दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई गालीगलौज र धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेत घर भई हाल काठमाडौं शंखमूल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)