मेलम्चीको पानी चैतभित्र काठमाडौँ नआउने, अझै लागेन वास्तविक क्षतिको टुङ्गो
ratopati.com
फाइल तस्विर
मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुगेको थियो । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)