मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रूपन्देही क्रिकेट संघमा थापा पुनः निर्वाचित

nepalnews.com · Tue Jun 09 06:07:25 GMT 2026

भैरहवा। रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन्।

संघको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय