युद्धविराम पछि पनि लेबनानमा अपरेसन जारी रहन्छ : इजरायल
nagariknews.nagariknetwork.com · Tue Jun 09 06:00:57 GMT 2026

इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएका छन्। इजरायली क्षेत्रमा कुनै आक्रमण गरेमा बेरुतमा आक्रमण गर्ने चेतावनी दिएको टाइम्स अफ इजरायलले जनाएको छ।
टाइम्स अफ इजरायलका अनुसार काट्जले पछिल्लो क्षेत्रीय तनाव बीच जारी इरानी चेतावनीलाई पनि अस्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)