मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय कर्मचारीको धैर्यता टुट्दै, आन्दोलन थप सशक्त बनाइने

himalpress.com · Tue Jun 09 06:04:16 GMT 2026

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष तथा संयुक्त विद्यालय कर्मचारी आन्दोलन परिचालन समितिका संयोजक गंगाराम तिवारीले विद्यालय कर्मचारीका मागप्रति सरकार गम्भीर नबने थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

मंगलबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष तिवारीले शिक्षा मन्त्रालयसँग पटकपटक छलफल तथा संवाद हुँदा विद्यालय कर्मचारीका सेवासुविधामा केही वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको भए पनि आगामी आर्थिक वर्षको बजेटले कर्मचारीमाथि ‘बज्रपात’ गरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)