मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन्: अहिले स्वास्थ्य अवस्था सामान्य छ, माया र सद्भावका लागि आभारी छु

clickmandu.com · Fri Oct 16 04:35:56 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएपछि हाल स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएकी छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि वा स्वास्थ्य लाभका क्रममा उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)