मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप खेल्ने लक्ष्य छ : क्रिष्टियन एरिक्सन

deshsanchar.com · Wed Jan 05 00:44:48 GMT 2022

डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सनले आफ्नो लक्ष्य कतारमा यो वर्ष हुने विश्वकप फुटबल खेल्ने रहेको बताएका छन् ।

गत वर्ष युरोकपको क्रममा एरिक्सन कार्डिक अरेस्ट भएर मैदानमै लडेका थिए । त्यसपछि उनी उपचारको क्रममा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)