मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

८ स्वर्णसहित पुलिस अगाडि

ekantipur.com · Sat Feb 11 01:22:18 GMT 2023

काठमाडौँ — नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार ५ स्वर्ण पदक थपेको छ ।

सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा दोस्रो दिन नेपाल एपीएफ क्लबले एक स्वर्ण पदक थप्यो भने त्रिभुवन आर्मी क्लबले पहिलो स्वर्ण जितेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)