जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन
nagariknews.nagariknetwork.com · Fri Oct 16 04:45:41 GMT 2026

जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ। प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ।
कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौं महानगरपालिका-१२ स्थित पचली पीठबाट भैरवको आप जात्रा गरी हनुमान ढोका पुर्याइएको थियो। कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासका साथ भैरवको दर्शन गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)