मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वनसँग विवाद, करोडौँका संरचना अलपत्र

gorkhapatraonline.com · Fri Oct 16 04:57:53 GMT 2026

सुपादेउराली मन्दिरमा आउने श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले करोडौँ रुपियाँ खर्चेर निर्माण गरिएका अर्घाखाँचीको नरपानीस्थित पर्यटकीय पूर्वाधार सामुदायिक वनका उपभोक्तासँगको विवादका कारण प्रयोगविहीन बनेका छन् ।

सन्धिखर्क नगरपालिका–६ मा निर्माण गरिएका गङ्गासरोवर पार्क, सहिद मनोज–झपेन्द्र स्मृति पार्क तथा पार्किङ स्थल सञ्चालनमा आउन नसक्दा सार्वजनिक लगानीको प्रतिफल प्राप्त हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)