फ्रान्सको राष्ट्रपतीय चुनाव : म्याक्रोँको दुईजनासँग कडा प्रतिस्पर्धा !
baahrakhari.com · Sun Apr 10 22:45:00 GMT 2022
पेरिस । फ्रेन्च मतदाताहरूले राष्ट्रपतीय दौडका लागि अप्रत्याशित परिणाम आउनसक्ने पहिलो चरणको निर्वाचनमा मतदान गरेका छन् ।
वर्तमान राष्ट्रपति इमान्युयल म्याक्रोँको कट्टर दक्षिणपन्थी उमेदवार मरिन ले पेनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)