लेकसाइडमा खुल्यो अनप्लान पोखरा होटल एन्ड रिट्रिट
hamrakura.com · Fri Oct 16 00:00:00 GMT 2026

पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड खहरेमा अनप्लान पोखरा होटल एन्ड रिट्रिट सञ्चालनमा आएको छ।
जापानी आतिथ्य शैली र नेपालीपनको संयोजनसहित सञ्चालनमा आएको होटलमा आरामदायी बसाइ, खानपान, मनोरञ्जन तथा शारीरिक र मानसिक स्फूर्तिका लागि विभिन्न सुविधा उपलब्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)