डाटा र भ्वाइस प्याकमा टेलिकम सस्तो कि एनसेल ?
clickmandu.com · Fri Oct 16 05:04:04 GMT 2026

नेपालमा दूरसञ्चार सेवा दिइरहेका २ कम्पनी नेपाल टेलिकम र एनसेलले दिएको प्रतिस्पर्धात्मक सेवाकै कारण आम सर्वसाधारणको लागि टेलिकम सेवा सहज भएको हो । नेपालको टेलिकम सेवामा एनसेलको प्रवेशपछि डाटा र भ्वाइस सेवा सहज मात्रै नभएर सस्तो पनि भएको छ । टेलिकम र एनसेलले दिएको प्याकेज सेवाकै कारण डेटाको खपत बढेको छ भने सेवाप्रदायकलाई पनि आम्दानीको स्रोत बनिरहेको छ ।
काठमाडौं । नेपालका दुई ठूला दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम र एनसेल आजियाटाबीच ग्राहक तान्न विभिन्न किसिमका भ्वाइस र डाटा प्याकमा तीव्र प्रतिस्पर्धा चलिरहेको हुन्छ । दुवै कम्पनीले दैनिक, साप्ताहिकदेखि मासिक अवधिका प्याकहरूमार्फत ग्राहक आकर्षण गरिरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)