सूर्यविनायक बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
ekantipur.com · Fri Oct 16 05:00:54 GMT 2026

सूर्यविनायक बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा
बालश्रम, बालविवाह, हिंसा तथा विभेदको अन्त्य गर्दै विभिन्न ५२ वटा सुचक पूरा गरी बालबालिकाका लागि सुरक्षित र अनुकूल वातावरण निर्माण गरेकामा सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घाेषणा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)