अरुणिमा अभिनित ‘घर बट् इन अमेरिका’ वेब सिरिज ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’ मा हेर्न सकिने
techpana.com · Thu Apr 17 17:13:13 GMT 2025

काठमाडौँ । अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट् इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’मार्फत सार्वजनिक हुने भएको छ । काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)