हिन्दीभाषी क्षेत्रमा भाजपाको प्रभुत्वको अर्थ
himalkhabar.com · Wed Dec 06 01:15:00 GMT 2023
हिन्दी बेल्टमा भाजपाको प्रभुत्व रहेको सन्दर्भमा संघीय संसद्मा पनि भाजपाको स्थायी बहुमत स्थापना हुने देखिन्छ। गैर हिन्दीभाषी क्षेत्रमा चरम असन्तुष्टि भए पनि त्यसले राष्ट्रिय तहको समीकरणमा खासै फरक पार्दैन किनभने ती अल्पमतमा पर्नेछन्।
भारतका पाँच प्रान्तमा हालै सम्पन्न विधानसभा निर्वाचनमा कंग्रेसले तेलंगनामा मात्र विजय प्राप्त गरेको छ। भारत राष्ट्र समितिलाई पराजित गर्दै उसले त्यहाँ विजय हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)