स्टक एक्सचेञ्ज सुधार प्रक्रिया अघि बढाउन बोर्ड र नेप्सेबीच छलफल
clickmandu.com · Fri Oct 16 05:10:57 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीबीच स्टक एक्सचेञ्जको पुनर्संरचना तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापनमा सुधार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल सरकारले गठन गरेको नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन र कारोबारका उपकरण तथा सेवा विविधीकरणका विषयमा बोर्डको कार्यालयमा २०८३ असोज २९ गते छलफल भएको हो । छलफलमा बोर्ड अध्यक्षसहित बोर्डको उच्च व्यवस्थापन तथा नेप्सेको सञ्चालक समिति र उच्च व्यवस्थापनका पदाधिकारी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)