नेपालखबर ‘तत्कालै’मा अमरेश सिंह : स्वास्थ्यसँगै राजनीतिक उपचारका लागि ब्यांकक जाँदैछन् देउवा (भिडिओ)
nepalkhabar.com · Thu Apr 17 17:18:30 GMT 2025

‘अहिले नेपालको पावर सेन्टर लखनऊ हो, यहाँ कुनै परिवर्तन भयो भने लखनऊकै प्रभावले हुन्छ’
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले कांग्रेस–एमाले गठबन्धनको सरकार ०८४ सम्म नटिक्ने बताएका छन्। त्यहीकारण कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य सँगसँगै राजनीतिक उपचारका लागि आगामी साता थाइल्यान्डस्थित ब्यांकक भ्रमणमा जान लागेको सिंहको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)