शुक्लाफाँटा निकुञ्जबाट वन्यजन्तु बस्ती पस्दा साइरन बज्ने, ४० मोबाइलमा सूचना
bishowkhabar.com · Fri Oct 16 05:19:53 GMT 2026

काठमाडौं – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा प्रवेश गर्दा स्थानीयलाई तत्काल सतर्क गराउन कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको साझेदारीमा निकुञ्ज छेउको बस्तीमा क्यामेरासहितको पूर्वसूचना प्रणाली जडान गरिएको हो । वन्यजन्तु बस्तीमा प्रवेश गर्दा क्यामेराले तस्बिर खिच्ने, साइरन बज्ने र सम्बन्धित व्यक्तिको मोबाइलमा सन्देश पुग्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)