कोरोना संकट : दोस्रो डोज खोप लगाएका १८७ स्वास्थ्यकर्मी फेरि संक्रमित
farakdhar.com · Tue Apr 06 16:44:30 GMT 2021
कोरोना भाइरस महामारीविरुद्ध भारतमा तीव्र गतिमा खोप अभियान चलिरहेका बेला बिहारको राजधानी पटनाबाट चकित बनाउने खबर आएको छ।
समाचार अनुसार पटनमा कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज पनि लगाएको एक महिनापछि १८७ जना स्वास्थ्यकर्मी फेरि संक्रमित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)