एर्लिङ हालाण्डको ह्याट्रिकमा सिटीको सहज जित
setopati.com · Sun Jan 22 17:52:55 GMT 2023
एर्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो चौथो ह्याट्रिक गर्दा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।
आइतबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)