रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
nepallive.com · Fri Oct 16 05:27:13 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिकाबाट उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन खुला गरेको छ।
पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)