मन्त्रिपरिषद् बैठक बस्दै
kendrabindu.com · Fri Oct 16 05:24:58 GMT 2026

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)