सवा ५ अर्बमा बन्दैछ पाँचतारे होटल 'बाराही सेदी', के-के हुनेछ सुविधा?
setopati.com · Sun Apr 09 00:15:00 GMT 2023
पर्यटकीय नगरी पोखरामा पाँचतारे होटल थपिँदैछ। आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी बाराही सेदी लिमिटेडले पाँचतारे होटल बनाइरहेको छ।
सेदी हाइटमा बनिरहेको यो होटलको नाम 'होटल बाराही सेदी' हुनेछ। यहाँबाट फेवाताल र आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिने निर्माण कम्पनीका कार्यकारी निर्देशक विप्लव पौडेलले बताए। यो होटल आन्तरिक र विदेशी पर्यटकका निम्ति आकर्षक गन्तव्य हुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)