मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भक्तपुरमा ४.७ म्याग्नीच्युडको भूकम्प

himalkhabar.com · Fri Jun 10 21:25:19 GMT 2022

काठमाडौं उपत्यकामा शनिबार विहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान २.३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)