मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

बालबालिकाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै हुनुहुन्छ ? बढ्न सक्छ साइबर अपराधको जोखिम

ictsamachar.com

काठमाडौं । सामाजिक सञ्जालमा बालबालिकाको तस्बिर र उनीहरूको जीवनसँग जोडिएका उपलब्धिहरू सेयर गर्नु आजकल निकै सामान्य भइसकेको छ । तर, यस्ता निर्दोष देखिने पोस्टहरूले अनजानमै बालबालिकालाई साइबर खतराको मुखमा पुर्‍याउन सक्छन् । अभिभावक, विद्यालय र संस्थाहरूसँग नाबालिगबारे अनलाइन जानकारी सेयर गर्दा सावधानी अपनाउन एकदमै आवश्यक छ ।

बालबालिकाको तस्बिर, नाम, कक्षा, विद्यालयको विवरण, लोकेसन र रियल-टाइम अपडेट्स जस्ता जानकारी साइबर अपराधीहरूले गलत तरिकाले प्रयोग गर्ने बलियो सम्भावना हुन्छ । डिजिटल युगमा बालबालिकाको प्राइभेसी जोगाउन सार्वजनिक रूपमा कस्तो खालको कन्टेन्ट पोस्ट भइरहेको छ भन्नेबारे अझ बढी अवेयरनेस आवश्यक रहेकोमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)

सम्बन्धित विषय