‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित, क्रिटिक्स फिल्म अवार्ड २०८२ को नतिजा सार्वजनिक
kalakarmi.com · Tue Jun 09 05:38:19 GMT 2026

काठमाडौं– चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ ।
समाजले वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको समीक्षात्मक अध्ययन, प्राविधिक विश्लेषण तथा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टा तथा फिल्म छनोट गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ