मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई झटका दिने अदालतको अर्को आदेश

himalpress.com · Tue Jun 09 06:13:26 GMT 2026

काठमाडौँ- अमेरिकाको एक संघीय न्यायाधीशले सोमबार ट्रम्प प्रशासनले नयाँ एच-१बी भिसामा लगाएको एक लाख अमेरिकी डलर शुल्क खारेज गरिदिएका छन्। यो निर्णय यसअघि शुल्क वृद्धिलाई वैध ठहर गरेको अर्को संघीय अदालतको निर्णयविपरीत आएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

ट्रम्प प्रशासनले विदेशी कामदारले अमेरिकी नागरिकको रोजगारी खोस्ने क्रम रोक्न भन्दै एच-१बी भिसा शुल्कलाई उल्लेखनीय रूपमा बढाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय