खोटाङमा बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
baahrakhari.com · Thu Apr 17 17:44:39 GMT 2025
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गंगाप्रसाद ढकालको बाँदर धपाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ ।
बाँदर धपाउन गएका ढकाललाई विद्युत्को पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)