मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रत्येक जिल्लामा १ निर्वाचन क्षेत्र बनाउन आयोगको सुझाव

bishowkhabar.com · Tue Jun 09 06:10:56 GMT 2026

काठमाडौं– निर्वाचन आयोगले संविधान संशोधनमार्फत देशका ७७ जिल्लालाई नै एक–एक निर्वाचन क्षेत्र बनाउने सुझाव दिएको छ ।

जनसंख्याको आधारलाई बेवास्ता गर्दै भूगोललाई मात्र आधार बनाउने यो प्रस्तावलाई आलोचकहरूले हचुवा भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय