मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

ratopati.com · Fri Oct 16 05:38:49 GMT 2026

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक प्रणालीको विरोध गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)