दसैँका लागि गाउँ फर्किनेको लर्को, साढे तीन लाखभन्दा बढीले छाडे उपत्यका
tourismface.com · Fri Oct 16 05:42:57 GMT 2026

काठमाडौं — बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो गृहजिल्ला फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस परिवारसँग चाडपर्व मनाउन घर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहल बढेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार घटस्थापनादेखि असोज ३० गते बिहानसम्म तीन लाख ४८ हजार ३१४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)