रुसका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता : छिटै भेटवार्ता गर्ने सहमति
Ujyaaloonline.com · Tue Jul 06 00:16:04 GMT 2021
काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ ।
उहाँहरुबीच पहिलो फोन वार्ता भएको र महत्त्वपूर्ण विषयमा छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै फोनवार्तामा दुई नेताबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग पहिलो फोन वार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)