सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सहयोग
deshsanchar.com · Thu Apr 17 17:45:07 GMT 2025

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशस्थित वादी समुदायका एक सय ३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘वादी सरोकार मञ्च नेपाल’लाई महिना दिनभन्दा बढी समयसम्मका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)