मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विज्ञान-कथाबाट यथार्थमा: टेस्लाद्वारा रकेट प्रविधिमा आधारित उड्ने ‘रोडस्टर २’ सार्वजनिक

kalakarmi.com · Fri Oct 16 05:54:30 GMT 2026

काठमाडौं– विज्ञान-कथा र अटोमोबाइल इन्जिनियरिङको अद्भुत संगम प्रस्तुत गर्दै एलन मस्क र टेस्लाले आधिकारिक रूपमा बहुप्रतिक्षित ‘टेस्ला रोडस्टर २’ टेकसासस्थित स्पेस एक्सको परीक्षण केन्द्रबाट सार्वजनिक गरेका छन् ।

घोषणा गरिएको झण्डै एक दशकपछि देखाइएको यो नमुना गाडीले घुमाउरो र्याम्पबाट अघि बढेर हावामै कलाबाजी देखाउँदै, टेस्लाका अन्य गाडीहरूमाथि केही समय तैरिएर सुरक्षित रूपमा अवतरण गरी दर्शकहरूलाई आश्चर्यचकित बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)