मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ बोतल पुरानै रक्सी कि साँच्चै नयाँ अभ्यास ?

ratopati.com · Fri Oct 16 05:55:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ असोज २८ गते आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ । उम्मेदवार छनोटलाई व्यक्तिको पहुँच, आर्थिक प्रभाव र नेतृत्वसँगको निकटताबाट मुक्त गर्दै निश्चित मापदण्ड, प्रतिस्पर्धा र योग्यतामा आधारित बनाउने यसको घोषित उद्देश्य देखिन्छ ।

सार्वजनिक विवरणअनुसार प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत, लिडरसिप एकेडेमीलाई २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीलाई २५ प्रतिशत र समावेशितालाई १० प्रतिशत भार दिइएको छ । साथै, असाधारण परिस्थितिमा पार्टी सचिवालयले अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने र त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने व्यवस्था पनि उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)