मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्फान्टिनोमाथि दबाब बढ्यो, फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी

setopati.com · Fri Oct 16 06:03:42 GMT 2026

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको व्यावसायिक अधिकार निजी लगानी कम्पनीलाई दिने प्रस्तावका विषयमा फिफा काउन्सिलसँग माफी मागेका छन्।

तर, प्रस्तावसम्बन्धी कागजात सार्वजनिक गरी उठेका प्रश्नको स्पष्ट जवाफ नदिए उनी फिफा अध्यक्ष बन्न योग्य नहुने चेतावनी दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)