प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ विधेयक ल्याउँदै छौ : गृहमन्त्री गुरुङ
ekantipur.com · Fri Oct 16 06:06:08 GMT 2026

प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ विधेयक ल्याउँदै छौ : गृहमन्त्री गुरुङ
७१औं प्रहरी दिवसको अवसरमा गृहमन्त्री गुरुङले अपराधले सीमा नचिन्ने भएकाले अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)