मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा क्षेत्रमाथि भएका अपराध

ekantipur.com · Sun Jan 21 00:43:10 GMT 2024

चाहे प्रधानमन्त्री हुन् या विभिन्न सरकारका पालामा जिम्मेवारी लिने शिक्षामन्त्री नै किन नहुन्, ३० वर्षयता सबै शिक्षा क्षेत्रमा खुराफाती राजनीतिको जरा गाड्ने काममा तल्लीन देखिए ।

सबभन्दा पीडादायी परिदृश्य माओवादी जनयुद्धका बेला हेर्न हामी बाध्य भयौं । देशका अधिकांश सामुदायिक विद्यालय कब्जा गरी बालबालिकालाई शिक्षाबाट वञ्चित गरिएको थियो, धेरैलाई बन्दुक बोकाएर सरकारविरुद्ध लड्न बाध्य पारिएको थियो । विद्रोहको नेतृत्व गर्ने विश्वमै चर्चितं बौद्धिक व्यक्ति बाबुराम भट्टराईलगायत अधिकांश शिक्षित व्यक्तिले भरिए पनि कसैले शिक्षाको महत्त्व बुझेको पाइएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)