मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुन्डुको पहिरो म आउनुभन्दा अघिकै हो, वर्षाअगावै समाधान हुन्छ : सांसद खत्री

ratopati.com · Fri Oct 16 06:11:05 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको गुन्डुमा गएको पहिरोलाई जोडेर आफूविरुद्ध अनर्गल तथा कपोकल्पित प्रचार गरिएको बताएका छन्।

शुक्रबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित दसैँ विशेष स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खत्रीले जिल्लाकै पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेततर्फ इङ्गित गर्दै उक्त टिप्पणी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)