तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली खेलिँदै
pahilopost.com · Tue Mar 07 01:27:13 GMT 2023
काठमाडौं : पहाडी जिल्लामा सोमवार फागुन पुर्णिमाको दिनमा होली खेलिएको छ। आज भने तराई-मधेशमा हर्षोल्लासपूर्वक होली खेलिँदैछ छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)