मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युरोपमा युवा र ज्येष्ठ नागरिकबिच टकराव बढ्दै : पेन्सनमा सरकारी बजेट खर्च, रोजगारी माग्दै जेनजी

nagariknews.nagariknetwork.com · Fri Oct 16 05:58:51 GMT 2026

पछिल्ला केही वर्षमा जेनजी अर्थात् युवा पुस्ता ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको छ। बंगलादेश, नेपाल, पेरु र मेडागास्करमा युवाहरूको प्रदर्शनले सरकारहरू ढले। भारतमा पनि विभिन्न प्रदर्शनमा युवाहरूको महत्त्वपूर्ण भूमिका रह्यो।

अहिले युरोपमा पनि युवाहरू आफ्ना माग राख्दै सडकमा उत्रिन थालेका छन्। फ्रान्समा विद्यालयहरूको कमजोर अवस्था, स्पेनमा बेरोजगारी र बेलायतमा पेन्सन नीतिलाई लिएर असन्तुष्टि छ। युवाहरूका लागि रोजगारी पाउन, गुणस्तरीय शिक्षा हासिल गर्न र सस्तो घर किन्न कठिन हुँदै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)