मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलविद्युत्, पूर्वाधार र पर्यटनमा भारतीय लगानी भित्र्याउन आवश्यक: अञ्जन श्रेष्ठ

clickmandu.com · Fri Oct 16 06:23:31 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीचको व्यापार घाटा न्यूनीकरण गर्न, लगानीका अवरोध हटाउन तथा द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन्।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)