मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तीन प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी चल्ने

lokaantar.com

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)