जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
rajdhanidaily.com · Tue Jun 09 06:17:58 GMT 2026
काठमाडौं । कपिलवस्तु प्रहरीले जबर्जस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-१० मौजा धनकौली बस्ने ४५ वर्षीय नुर मोहम्मद मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
काठमाडौँ