मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग
ratopati.com · Fri Oct 16 06:31:48 GMT 2026

धनुषा । मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधाम, धनुषाले आ.व. २०८३/०८४ को असार मसान्तसम्मका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)