किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
kathmandupati.com · Tue Jun 09 06:15:24 GMT 2026

दाङ- पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
२६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
सरोज गुरागाईं